Singer : Hercules Basnet & Nikhita Thapa
Movie : Intu mintu londonma
(चाहना मनमा उडाई ल्यायो की आवारा माैसम ले)×२
याे मन को कुरा
चडे आँखैमा भुजलान करैले
यो पल पल को आवाज हो
टिक्दैन कोही यहाँ
(उडायो हावाले यो मन उडायो हावाले)×२
गुञ्जने याे आवाज को
भावना छ बेग्लै
हा~~सुस्तरी~~बोल है
न बुझ्ने छैन कोही बहाना मनमा
बडाई ल्यायो की आवारा यो पल ले
यो मन को कुरा
चडे आँखैमा बुझ्लान् करैले
यो पल पल को आवाज हो
ठीक दैन कोही याहाँ
(उडायो हावाले यो मन उडायो हावाले)×४
इनटु मिनटु लण्डन मा
के छ भन तिम्रो मन मा
इनटु मिनटु लण्डन मा
तिम्रो माया मेरो मन मा
(उडायो उडायो उडायो यो मन)×२
Comments
Post a Comment