Singer : Shivo Pariyar
Lyrics : Janak Poudel
अलिकती (नजर तिम्रो....)×३
(अलि कति नजर तिम्रो झुकाएर आऊ)×२
(बादल जस्तो कालो केश फुकाएर आऊ...)×२
अलि कति (नजर तिम्रो )×३
बग्ने मन बग्ने शरीर
जता पनि बग्छ
बग्ने मन बग्ने शरीर
(जता पनि बग्छ बग्छ)×२
बग्ने मन बग्ने शरीर
जता पनि बग्छ बग्छ
(तिमी सँग बग्ने सागर सुकाएर आऊ....)×२
अलि कति नजर तिम्रो झुकाएर आऊ
----music ----
(म त वेग बनी छुन्छु यो होस गुमाई)×२
होस गुमाई गुमाई
म त वेग बनी छुन्छु यो होस गुमाई छ
(बेहोस तिमी छैनौं पवन रुकाएर आऊ)×२
(अलि कति नजर तिम्रो झुकाएर आऊ)×२
(बादल जस्तो कालो केश फुकाएर आऊ)×२
अलि कति नजर तिम्रो
Comments
Post a Comment